Personal Websites Babelred
Get your website for free

abhagi dilip

abhagi dilip rawal


0 0 0

''Bihana dekhi beluka smma gaiti belcha haathmaa''

Article of the website abhagi dilip, created on: 10/13/2010 6:50:06 AM

By: dilipbrawal | Created: 13/10/2010 06:51 |

बिहाना देखि बेलुका सम्म ,गैति बेल्चा हाथमा ।
रूममा पुग्दा बेहाल हुन्छ निन्द्रा आउन्न रात्मा ।।
एक छाक खान पनि धौ-धौ पर्छ मलाई ।
दुख गरि दिनै भरि निन्द्रा छैन मलाइ ।।
बिहानै उठि पाचै बजे पुग्नै पर्छ काममा ।
घैति बेल्चा हाथ्मा राखि खट्नु पर्छ घाममा ।।
दशै मिनट ढिलो हुदा सुनाइ हाल्छन गालि ।
साग सब्जि केई नै हुन्न खानु पर्छ नुन हालि ।।

दिलिप ब्, रावल  ओलिगाउ अछाम वार्ड नोम्बर -१
हाल -दोहा,कतार    ।


0 0 0

सुभकामना

Article of the website abhagi dilip, created on: 10/11/2010 6:24:50 AM

By: dilipbrawal | Created: 11/10/2010 06:25 |

सुभकामना         सुभकामना        सुभकामना       सुभकामना  

अर्पित त के दिन सक्छु ,
                                दुई थोपा आशु बाहेक /
अरुत के दिन सक्छु , 
                                सु-स्वास्थ्य र सुभकामना बाहेक /
                                   
नेपाली हरुको महान चाड विजया दशमी तथा शुभ दिपावली २०६७ को सुखद उपलक्षेमा सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुमा उत्तरोत्तर परगतिको हार्दिक मंगलमय शुभकामना बेक्त गर्दछु/
दिलिप ब. रावल ,ओलिगाऊ अछाम /हाल -दोहा ,कतार मिसाइईद् होम सेन्टर ..


0 0 0

''Vijayaa dasamiko subhakamana ''

Article of the website abhagi dilip, created on: 10/2/2010 6:06:22 AM

By: dilipbrawal | Created: 02/10/2010 06:11 |
 हिमालझैँ हाँस्नु सँधै, सगरमाथा झैँ अटल, छहारी भइ सितल दिनु, झराना झैँ चन्चल, नदी जस्तै सुस्ताउनु , सुर्य जस्तै उदाउनु, आफ्नो मात्रै होईन दुखिको मन पनि बुझाउनु, घमन्ड छोड्नु, झुटो नबोल्नु, अनि, सफल रहोस जिबन, उच्च भावना, यही छ मेरो विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना!
 
दिलिप रावल ओलिगाउ अछाम वार्ड् नो-१ पिपल् गडा
टिकापुर कैलाली हाल-कतार दोहा ।

0 0 0

''Dilip rawal ko full farm kabita dara ''

Article of the website abhagi dilip, created on: 9/29/2010 9:39:17 AM

By: dilipbrawal | Created: 29/09/2010 09:52 |
दिलिप रावल् दिलिप रावल् दिलिप रावल् दिलिप रावल्  
----------------------------------------------------
दि -दिनु धोका दियेउ तिमिले म अभागि लाई ।
लि-लियेउ तिमिले प्राण मेरो मन भित्रै जलाई ।
प -पर्दा भित्रै हास्नु पर्ने मलाई रहर भो जिन्दगि ।
रा- -रातिभरि सोचि रहदा जुनि भरि जहर भो जिन्दगि ।
व -वसन्त नै बन्जर भयो एकान्त को गित भयो ।
ल - ल म हारे छु यो सन्सार मा तिम्रो नै जित भयो ।
दिलिप रावल वोलिगाउ अछाम वार्ड नो-१ पिपल्गडा
बसाई -टिकापुर -कैलालि ।

0 0 0

''Samaye ko mahatto ''

Article of the website abhagi dilip, created on: 9/28/2010 8:52:12 AM

By: dilipbrawal | Created: 28/09/2010 08:52 | | Content:1

''एक बर्ष को महत्तो थाहा पाउन ,
अन्तिम् परिछामा फेल हुने बिध्यार्थि लाइ सोध ।
दस महिनाको महत्तो थाहा पाउन ,
भर्खर बच्चा जन्मायेकि आमा लाई सोध ।
एक महिनाको महत्तो थाहा पाउन पाच बाल्बच्चा भयेको पिओन् लाइ सोध ।
एक दिन को महत्तो थाहा पाउन ,
जस्को छ ओटा बच्चा छ तेस्लाई सोध ।
एक् घन्टाको महत्तो थाह पाउन ,
जो भेट्न पर्खिइ रहेका हुन्छन प्रेमि प्रेमिका लाई सोध ।
एक् मिनेट्को महत्तो थाहा पाउन ,
जस्को भर्खर रेल् छुतेको छ त्यो बेक्ति लाइ सोध ।
एक् सेकेन्ड को महत्तो थाहा पाउन ,
तेस् लाई सोध जो बमब्लास्ट बाट बाल्-बाल् बाचेको छ ।

दिलिप रावल वोलिगाउ अछाम वार्ड् नोम्बर-१ पिपलगडा ।
बसैइ-टिकपुर कैलाली ।
हाल-दोहा-कतार ।


Page [1 2 3 4 5 ]